HomeUncategorizedग्रीनलाइफ हाइड्रोको शेयर मूल्यमा पोजेटिभ सर्किट, कति पुग्यो प्रतिकित्ता ?

ग्रीनलाइफ हाइड्रोको शेयर मूल्यमा पोजेटिभ सर्किट, कति पुग्यो प्रतिकित्ता ?

बजार खुले लगत्तै ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

बुधबार ग्रीनलाइफको शेयर मूल्य ९.७६ प्रतिशत बढेसंगै पोजेटिभ सर्किट लागेको हो ।

पोजेटिभ सर्किट लागेसंगै ग्रीनलाइफको शेयर मूल्य ३२ रुपैयाँ बढेर प्रतिकित्ता ३६० रुपैयाँ पुगेको छ

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read