Home समाचार प्रि ओपनमा के भयो निफ्राको शेयर मुल्य

प्रि ओपनमा के भयो निफ्राको शेयर मुल्य

आइतबार  प्रि ओपनिङ सेसनमा नेपाल इन्फ्रा स्टक्चर बैंकको शेयर मुल्य बढेको छ । आज प्रि ओपनमा उक्त कम्पनीको शेयर मुल्य ८ अंकले बढेको हो ।

यसअघि कम्पनीको अन्तिम कारोबार मुल्य रु. ५५२ रुपैयाँ थियो । आज त्यो १.४५ प्रतिशतले बढेर ५६० रुपैयाँ पुगेको हो । यस कम्पनीको शेयर कारोबार ५६० रुपैयाँमा नै खुलेको हो ।
प्रि ओपनमा निफ्राको ११ हजार ५७२ कित्ता शेयर खरिद बिक्री भएको छ । रकमका आधारमा कम्पनीको ७३ लाख ८६ हजार ६४१ रुपैयाँको कारोबार भएको छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read