Home समाचार नेप्सेमा भारी गिरावट आउँदा चन्द्रागिरी हिल्सको शेयरमा भने सकरात्मक सर्किट

नेप्सेमा भारी गिरावट आउँदा चन्द्रागिरी हिल्सको शेयरमा भने सकरात्मक सर्किट

आज नेप्सेमा चन्द्रागिरी हिल्स कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।

आज कम्पनीको शेयर मूल्य ९.८९ प्रतिशतले बढेर ५०० रुपैयाँ पुगेको छ । आज कम्पनीको ९५ हजार ९४० रुपैयाँ बराबरको १९५ कित्ता शेयर खरिद बिक्री भएको छ ।

उता, कम्पनीको शेयर खरिद गर्न चाहनेको चाप भने उच्च रहेको छ । अहिले सम्ममा कम्पनीको शेयर खरिद गर्न ५४ सय ५७ लगानीकर्ताहरुले ९ लाख ३५ हजार कित्ताका लागी माग गरेका छन् ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read