Home समाचार चन्द्रागिरी हिल्सको सेयर मूल्यमा पोजेटिभ सर्किट, हेर्नुहोस कति पुग्यो प्रतिकित्ता ?

चन्द्रागिरी हिल्सको सेयर मूल्यमा पोजेटिभ सर्किट, हेर्नुहोस कति पुग्यो प्रतिकित्ता ?

चन्द्रागिरी हिल्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सोमबार १२:१० बजेसम्ममा चन्द्रागिरी हिल्सको सेयर मूल्य ९.६६ प्रतिशत बढेसँगै पोजेटिभ सर्किट लागेको हो ।

हिजो ४१४ मा कारोबार बन्द भएको चन्द्रागिरी हिल्सको शेयर आज ४० रुपैयाँले बढ्दै प्रतिकित्ता ४५४ रुपैयाँ पुगेको छ ।

केहि दिन अघि मन्द गतिमा बढेको चन्द्रागिरीको शेयर आज भने कारोबार सुरु भएको केही घन्टामै सकारात्मक सर्किट लागेको हो।चन्द्रागिरी हिल्स लिमिटेडको सेयर कारोबार माघ २५ गतेदेखि शुरु भएको थियो ।

 

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read