Home म्युजिक भिडियो पल, गरिमा, दुर्गेस र रुचीको ‘टिकटककी क्विन’ सार्वजनिक

पल, गरिमा, दुर्गेस र रुचीको ‘टिकटककी क्विन’ सार्वजनिक

गायक कृष्ण ढकाल र गायिका रचना रिमालको स्वरमा ‘टिकटकी क्विन’ बोलको गीत सार्वजनिक भएको छ । तिलक बस्नेतको यो गीतमा शब्द तथा संगीत छ ।

यो गीतको भिडियोमा मोडलहरु पल शाह, दुर्गेस थापा, गरिमा शर्मा, रुची विश्वासको अभिनय हेर्न सकिन्छ । शान थापाको निर्देशनमा तयार भएको भिडियोमा अर्जुन तिवारीको छायांकन, विवेक सुनारको सम्पादन, राजिव समरको कोरियोग्राफी छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read