Home समाचार निफ्राको शेयरमा पहिलोपटक लाग्यो नकारात्मक सर्किट, हेर्नुहोस घटेर कति पुग्यो मुल्य

निफ्राको शेयरमा पहिलोपटक लाग्यो नकारात्मक सर्किट, हेर्नुहोस घटेर कति पुग्यो मुल्य

लगातार सकारात्मक सर्किट लाग्दै आएको नेपाल इन्फ्रास्टक्चर बैंकको शेयर मूल्यमा मंगलवार पहिरो गएको छ ।

६ सय ९३ मा बजार खुले पनि शुरुमा ७२६ पुगेको मूल्य एक्कासि घटेर ५ सय ९४ कायम भएको हो ।

अघिल्लो दिनसम्म यस बैंकको शेयर किन्नेको भीड लाग्ने गरेकोमा मंगलवार भने बेच्नेको चाप छ । ठूला लगानीकर्ताले एकैपटक प्रोफिट बूक गर्न खोज्दा बैंकको शेयरमा पहिरो गएको हो ।

२ लाख ७७ हजार कित्ता शेयर ५ सय ९४ मै बिक्री गर्नका लागि राखिएपनि किन्नेको संख्या नगन्य छ । कुल ४ लाख ६४ हजार कित्ता शेयर बिक्रीमा छ ।्

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read