Home म्युजिक भिडियो जि-एक्स सोलका भाइबर बीको नयाँ गीत ‘सररर’

जि-एक्स सोलका भाइबर बीको नयाँ गीत ‘सररर’

जि-एक्स सोलका चर्चित -यापर भाइबर बीको नयाँ गीत सार्वजनिक भएको छ । “सररर” बोलको गीत आइतबार सार्वजनिक गरिएको हो ।

विराज गौतमद्वारा निर्माण गरिएको म्युजिक भिडियो जि एक्स सोलको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको । गीतको भिडियोमा र्यापर भाइबर बीलाई नै देख्न सकिन्छ ।

लोसमांडूले सो गीतको भिडियो तयार पारेको हो । ७-८ बर्ष अघिको समय निकै चर्चित जि-एक्स सोल केहि समयदेखि भूमिगत जस्तो रहेको थियो। जि एक्स सोलको धेरै पर्खाइ पछि नयाँ गीत सार्वजनिक हुँदा प्रशंसकहरू निकै खुशी र उत्साहित छन् ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read