Home फिल्म 'तेन्जिङ' चलचित्र बनाउँदै बाराक ओबामा

‘तेन्जिङ’ चलचित्र बनाउँदै बाराक ओबामा

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले सगरमाथाका पहिलो आरोही सोलुखुम्बुमा जन्मिएका हिमाल आरोही तेन्जिङ नोर्गे शेर्पाको नाममा चलचित्र बनाउने भएका छन् ।

ओबामा र उनी पत्नी मिसेल ओबामाको कम्पनीले नेटफ्लिक्ससँगको सहकार्यमा चलचित्र बनाउन लागेका हुन् । ओबामाको कम्पनी हाइयर ग्राण्ड प्रोडक्सनले चलचित्र बनाउन लागेको हो ।

तेन्जिङ नाम रहने फिल्ममा शेर्पाको उपलब्धिहरुमा आधारित रहेर हिरो अफ एभरेष्ट थिममा फिल्म बन्ने जनाइएको छ । फिल्मको निर्देशन जेनिफर पिडमले गर्नेछन् ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read