Homeम्युजिक भिडियोएलिना चौहान र जनक विवश न्यौपानेको "चखेवा जोडी" नामक नयाँ गीत सार्वजनिक

एलिना चौहान र जनक विवश न्यौपानेको “चखेवा जोडी” नामक नयाँ गीत सार्वजनिक

एलिना चौहान र जनक विवश न्यौपानेको “चखेवा जोडी” नामक नयाँ गीत सार्वजनिक भएको छ। जनककै शब्द तथा संगीतमा गीतमा संजय श्रीपालको एरेन्ज, मिक्सिंग तथा मास्टारिङ्ग रहेको छ।

 

म्युजिक भिडियोमा बिजय पुन र यान्ग्सु श्रेष्ठको अभिनय रहेको छ। जनक सिंहको निर्देशनमा तयार भएको भिडियोमा अभि वाग्लेको कोरियोग्राफी रहेको छ। भिडियोमा मुकेश हुमागाईंको सिनेमाटोग्राफी रहेको छ भने टेकेन्द्र शाहको सम्पादन रहेको छ।

म्युजिक भिडियो मनोज कार्कीको लगानीमा तयार भएको हो।

 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read