दोस्रो बच्चाकि आमा बन्दै करिना कपुर

0
308

बलिउड चर्चित नायिका करिना कपुर दोस्रो बच्चाकि आमा बन्ने भएकी छन्।

नायिका कपुरले सामाजिक संजालमा आमा बन्न लागेको केहि तस्वीरहरु छोटो भिडियो शेयर गरेकी छन्। उनि गर्भवती भएको र योगा गर्दै गरेको तस्वीर तथा भिडियो आफ्नो ईन्स्टाग्राममा राखेकी हुन्।

सन् २०१६ मा सैफ अली खान संग विवाह गरेकी करिनाको पहिलो सन्तानको रुपमा एउटा छोरा भैसकेको छ। छोरा तैमुर अली खान हाल ४ बर्षका भैसकेका छन्।

करिना कपूर खान सैफ अली दोस्री श्रीमती हुन्। सैफकी पहिलो श्रीमती अमृतासंग उनका २ सन्तान सारा अली खान र इब्राहिम अली खान छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here