Homeफिल्मसेलिब्रेटीबुवा बने दुर्गेश थापा

बुवा बने दुर्गेश थापा

गायक तथा मोडेल दुर्गेश थापा बुवा बनेका छन् l प्राची लामा सँग प्रेममा रहेको खबर मात्र सार्वजनिक गरेका दुर्गेशले आफू बुवा बनेको खबर आफ्नो सामाजिक सञ्जाल मार्फत बताएका हुन l

बच्चा उचालेको तस्वीर सेयर गर्दै दुर्गेशले “यो सुनौलो संसारमा तिमिलाई स्वागत छ” भनेर क्याप्सनमा लेखेका छन् l शुभचिन्तकहरूले कमेन्टमा दुर्गेशलाई बधाई दिइरहेका छन् ल

गीत बिच्च बिच्च बाट चर्चामा आएका दुर्गेश युवापुस्तामा लोकप्रिय गायकको रूपमा परिचित छन् l दर्जनौँ गीत बजारमा लेराएका दुर्गेशको “बिच्च बिच्चमा” “हेप्पी तिहार” “छेत्रीको छोरो” लगायत थुप्रै गीतहरू हिट छन् l

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read