Homeम्युजिक भिडियोदेबेन्द्र बब्लु को नया गित भेटै हुन्न कि सार्बजनिक

देबेन्द्र बब्लु को नया गित भेटै हुन्न कि सार्बजनिक

गायक तथा मोडेल देबेन्द्र बब्लु को नया गीत “भेटै हुन्न कि” यहि मंगलबार उनको आफ्नै य़ुटुब मार्फत सार्बजनिक भएको छ।

उत्त गित मा स्वर, शब्द, संगीत स्वयम देबेन्द्र बब्लु कै रहेको छ।
बब्लु राम्रो गायक मोडल का साथ साथै भिडियो निर्देशनमा पनि उत्तिकै सक्रिय छन् , उत्त भिडियोमा गायक देवेन्द्र सँगै विशाल घिमिरे लाई पनि देख्न सकिन्छ।

विशाल घिमिरेको डाईलग तथा डिजाइनमा तयार भएको भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका छन भने प्रविन भट्टले सम्पादन गरेका छन।


Video :-

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read