Home म्युजिक भिडियो समीर र अन्जुको झम्के माया ट्रेण्डिङ्गमा

समीर र अन्जुको झम्के माया ट्रेण्डिङ्गमा

गायक समीर आचार्य र गायिका अन्जु पन्तको स्वर रहेको गीत “झम्के माया ” ट्रेण्डिङ्गमा परेको छ। शुक्रबार बेलुका एट के एभेरेस्ट मोसन पिक्चर्सको युट्युब च्यानलबाट रिलिज भएको गीत शनिबार बिहानै ट्रेण्डिङ्गमा छिरेको हो।

पहिलो पटक स्क्रीन शेयर गरेका स्वस्तिमा खडका र राहुल शाहको जोडीलाई दर्शकले मन पराएका छन्। नेपाली लोक प्याटर्नमा मिठो तरिकाले गाईएको गीतमा दर्शकले युट्युब कमेण्टद्वारा निकै राम्रा कमेण्ट दीइरहेका छन्।

https://youtu.be/3bnryjM-7LQ

यस अघि पनि पिच रोड, मेरो दुनिया बेग्लै छ, तम्लाई चट्ट सलाम छ , घाममा सुकाईदेउ जस्ता निकै उत्कृष्ठ गीतहरु दिईसकेका समीर पछिल्लो संयमदेखि नै नेपाली गीत संगीत क्षेत्रमा निरन्तर लागिरहेका छन्।

यो समाचार तयार पार्दा सम्म गीत #४१ नम्बर ट्रेण्डिङ्गमा । यो गीतले अझै माथिको ट्रेण्डिङ्गको यात्रा गर्ने देखिएको छ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read