Home समाचार काभ्रेको मंगलटारमा विष्फोट

काभ्रेको मंगलटारमा विष्फोट

काभ्रेपलाञ्चोकको मंगलटारमा विष्फोट भएको छ । गएराति मंगलटारमा विष्फोट भएको हो। बिष्फोट भएको बम हो अथवा अरु नै केही हो भन्ने यकिन नभएको प्रहरीले बताएको छ ।

“के विष्फोट भएको हो र कसले विष्फोट गराएको हो यकिन भएको छैन,” वाग्मती प्रदेशका प्रहरी प्रमुख डीआईजी वसन्त लामाले भने, “सडकमा विष्फोट भएको पाइएको छ । ठूलो क्षति भएको छैन । बाँकी हामी अध्ययनन गरिरहेका छौं ।”

विष्फोट भएसँगै बीपी राजमार्गमा सवारी अवरुद्ध भएको छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read