Home म्युजिक भिडियो स्वस्तिमा खड्का र राहुल शाह झम्के मायामा

स्वस्तिमा खड्का र राहुल शाह झम्के मायामा

गायक समिर आचार्य र गायिका अन्जु पन्तको “झम्के माया” नामक गीत सार्वजनिक भएको छ ।

सुकुटे बिचमा छायांकन गरिएको म्युजिक भिडियोमा स्वस्तिमा खड्का र राहुल शाहलाई देख्न सकिन्छा। यसै म्युजिक भिडियो मार्फत स्वस्तिमा र राहुलले पहिलो पटक स्क्रीन शेयर गरेका हुन्।

एक नारायण भण्डारीको शब्द रहेको गीतमा संगीत, एरेन्ज, मिक्सिंग, मास्टरिङ्ग सबै आशिष अविरलको रहेको छ। मनोज बस्नेतको लगानीमा निर्माण भएको भिडियो राहुल शाहकै निर्देशन तथा कोरियोग्राफीमा तयार भएको हो। भिडियो पवन सुस्लिङ्गले खिचेका छन्।

गीत “एट के एभेरेस्ट मोसन पिक्चर्स” युट्युब च्यानलबाट शुक्रबार रिलिज भएको हो। https://youtu.be/3bnryjM-7LQ

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read