Homeसमाचारके हो 'सुगर रिलेशनसीप' ? कसलाई भनिन्छ 'सुगर ड्याडी' र 'सुगर बेबी'...

के हो ‘सुगर रिलेशनसीप’ ? कसलाई भनिन्छ ‘सुगर ड्याडी’ र ‘सुगर बेबी’ ?

उमेर पुगेका धनी मानिसहरुले कम उमेर भएका युवतीहरुसंग राखिने सम्बन्धलाई सुगर रिलेसनशिप भनिन्छ। यस्तो सम्बन्धका लागि उमेर पुगेका धनी पुरुषले कम उमेरका युवतीका लागि मोटो रकम चुक्ता गर्ने गरेका छन् ।यस्तो सम्बन्धमा रहेका पुरुषलाई ‘सुगर ड्याडी’ र युवतीलाई ‘सुगर बेबी’ भन्ने गरिन्छ ।

विकसित देश अमेरिका, अस्ट्रेलिया र बेलायत अनि युरोपियन देशहरुमा लाखौं मानिस यस्तो सम्बन्धमा बस्ने गरेका छन् । यस सम्बन्धलाई वेश्यावृत्तिको संज्ञा भने दिइँदैन र यो सम्बन्ध बिहेमा परिणत पनि हुँदै। युवतीहरू बिहेका लागि स्वतन्त्र रहन्छन् ।

यस्तो सम्बन्धमा २५ देखि ३० वर्ष उमेरका युवतीहरूले ४५ देखि ५० वर्ष उमेरका पुरुषसँग सम्बन्ध कायम गर्छन् । बढी उमेरका धनी मानिससँग सम्झौता गरी युवतीहरूले इन्टिमेसीका लागि पैसा लिने गरेका छन् । धनी मानिसहरुले यस्ता युवतीहरुका लागि मोटो रकम संगसंगै महंगा महंगा उपहार दिने तथा महंगा होटलमा डेट गर्ने गर्दछन।

धनि मानिसहरुले परिवार कार्यालय तथा कामहरुबाट केहि समय तनावमुक्त रही रमाईलोका लागि सम्बन्ध राख्ने गर्दछन भने धेरै जसो युवतीहरुले पढाइ पूरा गर्न वा आफ्नो पालनपोषणका लागि यस्तो सम्बन्ध बनाउँछन् ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read