Home समाचार माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले माघ १ गते सार्वजनिक बिदा दिने भएको छ ।आइबार बसेको मन्त्रिपरिषद् बैठकले माघ १ गते माघीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read