Homeसमाचारकालिञ्चोक घुम्न गएकी एक महिलाको मृत्यु

कालिञ्चोक घुम्न गएकी एक महिलाको मृत्यु

कालिञ्चोक घुम्न गएकी एक महिलाको मृत्यु भएको छ ।

मकवानपुर फापरबारी निवासी ३३ वर्षीया सम्झना रोकामगरको कालिञ्चोकमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कालिञ्चोक कुरी पुगेपछि अचानक बिरामी भएकी सम्झनालाई उपचारका लागि तत्कालै चरिकोट ल्याइएको थियो । उनको मृत्यु हाईअल्टिच्युट र चिसोका कारण भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

मृत्युका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read