Home समाचार यस वर्षकै सबैभन्दा कम तापक्रम, काठमाडौको तापक्रम १.१ डिग्रीमा झर्यो

यस वर्षकै सबैभन्दा कम तापक्रम, काठमाडौको तापक्रम १.१ डिग्रीमा झर्यो

१४ पुस काठमाडौ । देशभर चिसो बढ्ने क्रम जारी छ। यसै क्रममा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम निकै तल झरेको छ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार आज बिहान साढे ५ बजेको मापनअनुसार काठमाडौंको न्यूनतम तापक्रम १ दशमलव १ डिग्रीमा झरेको हो। यो यस वर्षअन्तर्गत अहिलेसम्मकै कम तापक्रम हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read