Home म्युजिक भिडियो गायक डिजे जोशीकाे काे अावाजमा " फिजाई पंख " बाेलकाे गित सार्वजनिक

गायक डिजे जोशीकाे काे अावाजमा ” फिजाई पंख ” बाेलकाे गित सार्वजनिक

नेपाली संगीत क्षेत्रका गायक डिजे जोशी काे स्वरमा “फिजाई पंख ” गित सार्वजनिक भएको छ।

त्यस्तै उक्त गीतकाे निर्देशन नेत्र राउतले गरेका छन् । गत अाइतबार म्युजिक भिडियो सार्वजनिक भइ कम्पनीको अफिसियल च्यानलबाट सार्वजनिक गरिएकाे छ ।

गीतको म्युजिक भिडियोमा चर्चित कलाकार बेनीसा हमाल , गौरव पहरीकाे मुख्य भुमिका /अभिनय रहेको छ भने अरु पनि कलाकारहरु जेबि डिसि कमलमणि नेपाल सुनिता श्रेष्ठ रहेका छन्। गीतको भिडियोमा गीतको भाब अनुसार फिजाई पंख उडि हेर भन्दै एक एसिड प्रहार महिलालाई जिउन सिकाइएकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read