Homeम्युजिक भिडियोचर्चित हास्य कलाकार काउली बुढि काे अावाजमा छम्म छम्म बाेलकाे गित सार्वजनिक

चर्चित हास्य कलाकार काउली बुढि काे अावाजमा छम्म छम्म बाेलकाे गित सार्वजनिक

 

नेपाली संगीत क्षेत्रका चर्चित गायक रबिन्द्र लामिछाने सन्ध्या बुढा काे स्वरमा “छम्म छम्म” गित सार्वजनिक भएको छ।

त्यस्तै उक्त गीतमा रबिन्द्र बिधानकै शब्द रहेकाे छ भने मौसम हिमाली को निर्देशन रहेको छ। गत बुधबार म्युजिक सार्वजनिक भइ कम्पनीको अफिसियल च्यानलबाट सार्वजनिक भएको छ ।

गीतको म्युजिक भिडियोमा चर्चित कलाकार सन्ध्या बुढा(काउली बुढि) र टिकटकका भाइरल कलाकार डिमाेन्ड क्षेत्री अभिनय र नृत्य रहेको छ। गीतको भिडियोमा गीतको भावानुसार गाउँ भरि हल्ला , अाउ माया छम्म छम्म भन्दै नृत्य लाई प्रस्तुत गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read