Home म्युजिक भिडियो अञ्जु पन्तको आवाजमा राम पियारि म्युजिक भिडियो सार्वजनिक

अञ्जु पन्तको आवाजमा राम पियारि म्युजिक भिडियो सार्वजनिक

नेपाली संगीत क्षेत्रका चर्चित गायिका अञ्जु पन्त र नरेस बि.बि.सि काे स्वरमा “राम पियारि” गित सार्वजनिक भएको छ।
त्यस्तै उक्त गीतमा बिधान कार्की काे निर्देशन र प्रसान्त पौडेलकाे शब्द संगीत रहेको छ।

गत बुधबार म्युजिक सार्वजनिक भइ कम्पनीको अफिसियल च्यानलबाट सार्वजनिक गीतको म्युजिक भिडियोमा चर्चित कलाकार चक्र बम,गिता ढुङ्गाना, अस्मिता पन्तकाे अभिनय र नृत्य रहेको छ।
गीतको भिडियोमा गीतको भावानुसार जताततै तिम्रो मेरो पिरतीको हल्ला भएको कुरा कुरालाई प्रस्तुत गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read