Homeफिल्मसेलिब्रेटी​राजा आउ देश बचाउ भन्नेलाई दीपक राज गिरीले लेखे यस्तो स्टाटस

​राजा आउ देश बचाउ भन्नेलाई दीपक राज गिरीले लेखे यस्तो स्टाटस

काठमाडौं । चर्चित हास्यकलाकार तथा अभिनेता दीपक राज गिरीले कर्मचारीतन्त्रका कारण अघि अगाडी बढ्न नसकेको अभिव्यक्त्ति दिएका छन् । 

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले राजावादी आन्दोलनलाई व्याङ्गय गरेका हुन् ।

उनले लेखेका छन्, “राजा आउ देश बचाउ रे जो आए नि देश चलाउने कर्मचारी यिनै हुन्, संयन्त्र यहि हो , सल्लाकार तिनै हुन् महादेब नै आए पनि केहि हुनेवाला छैन – जय नेपाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read