Home फिल्म बलिउड शाहरुख खानकी छोरीलाई काली बिराली भन्ने को हुन् ?

शाहरुख खानकी छोरीलाई काली बिराली भन्ने को हुन् ?

काठमाडौं । बलिउड अभिनेता हुन् शाहरुख खान । उनकी छोरी सुहानाले आफ्ना केही तस्बिर सामाजिक संजालमा शेयर गर्दै रंगभेद र रंगवादको विरोध गरेकी छन् ।

उनको उमेर अहिले २० वर्षीया पुग्यो तर सुहानाले आफूलाई १२ वर्षको उमेरदेखि नै हेर्ने तरिकाप्रति आपत्ति जनाएकी छन् । उनले यस्तो दृष्टिकोणबाट आफू निराश बनेको बताइन् । साथै आफ्ना तस्बिरमाथि आउने गरेका प्रतिक्रियाबारे उनले दुखी बनेको पनि बताइन् ।

सुहानाले आफ्नो छालाको कालो रंगकै कारण कुरुप भन्दै कमेन्ट गर्नेहरुप्रति आपत्ति जनाएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read