Homeसमाचाररमेश प्रसाइले काे सग कस्दै छन् त लगनगाठाे

रमेश प्रसाइले काे सग कस्दै छन् त लगनगाठाे

प्रखर वत्ता एवम् मिठो स्वरका धनी रमेस प्रसाई विवाह वन्धनमा बाधिने भएका छन्।
उनले कालिकोटकि नन्दा सिङसग बिवाह गर्न लागेका हुन्।उनिहरु यहि आउने २२गते साेमबारका दिन लगनगाठाे गास्ने भएका छन्।
दुबै जना दृष्टिविहिन् छन् । अब्बल वत्तृत्व क्षमताका कारण आफ्नाे परिचय बनाएका रमेश पछिल्लो समय “रिङ्केबुङ् रागाे” बाेलकाे गितले अझै बढि चर्चामा ल्याएकाे छ । नन्दा भने समजसेवामा छिन् ।उनी काठमाडौंमा बालआश्रम चलाइरहेकि छिन् । रमेश र नन्दाबिच ३बर्षदेखि प्रेम रहेकाे थियाे। ३ वर्ष अगाडि इन्द्रेणि कार्यक्रममा भेटभएपछि उनिहरु नजिकिएका हुन् ।रमेशले बिवाहकाे प्रस्ताव राखेका थिए र उनिहरुकाे विवाह धरान बाट हुने भएको छ।अन्तत उनिहरुकाे प्रेम विवाहमा परिणत भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read