Home समाचार प्रधानमन्त्री केपी अाेलीले खाेले टिकटक अकाउन्ट्

प्रधानमन्त्री केपी अाेलीले खाेले टिकटक अकाउन्ट्

प्रधानमन्त्री केपी सर्मा अाेलीले नयाँ टिकटक अकाउन्ट् खाेलेका छन् ।

उनले टिकटक अकाउन्ट्मा एउटा भिडियो पनि राखि सकेका छन्। अाेलीकाे टिकटक अकाउन्ट् @kpsharmaoli-offical रहेको छ भने उक्त अकाउन्ट् भेरिफाई पनि भई सकेको छ।

उनकाे भिडियाे लाई १० लाख भन्दा बढीले हेरेका छन् र ४० हजार भन्दा बढीले फलाे गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read