Home म्युजिक भिडियो प्रितम पोख्रेल र शान्ति श्री परियारको आवाजमा रहेको ” प्यासी नयन ”...

प्रितम पोख्रेल र शान्ति श्री परियारको आवाजमा रहेको ” प्यासी नयन ” गीतको भिडियो सार्वजनिक

काठमाण्डौं ।
सुगम संगीतमा निकै सफल मानिएका गायक प्रितम पोख्रेल र शान्ति श्री परियारको आवाजमा रहेको ” प्यासी नयन ” गीतको भिडियो सार्वजनिक भएको छ ।
यस् गितमा आखै बन्द गरेपनि देख्छु माया लाई भन्दै माया प्रेमका बयान गरेर गितमा समेटिएको छ।
बसन्त पाेख्रेलकाे शब्द र प्रितम पाेख्रेलकाे संगीत संयोजन गीतमा रहेको छ भने गम्भीर बिस्टकाे निर्देशन रहेकाे छ।

माया सङ्ग भेट हुदा छुट्न मन नलाग्ने र मायाको नयनकाे बारेमा गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ ।
उक्त म्युजिक भिडियोमा गम्भीर बिस्ट र रिस्ता बस्नेतले निकै राम्रो अभिनय गरेका छन्।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read