Home म्युजिक भिडियो तिलक र कल्पनाको "बाँँधी राखन" सार्वजनिक

तिलक र कल्पनाको “बाँँधी राखन” सार्वजनिक

गायक तिलक बस्नेत र गायिका कल्पना पान्डेको “बाँधी राखन” बोलको गीत बुधबार नयाँ नयाँ न्युज नामक युट्युब च्यानलबाट सार्वजनिक भएको छ।

कलाकार तथा सन्चारकर्मी शिशिर भण्डारी र रोशनी कार्किको अभिनय रहेको उक्त गीतमा प्रकाश न्यौपानेको शब्द रहेको छ भने संगीत तिलक बस्नेतकै रहेको छ। उक्त गीतलाई एरेन्ज भने रमेश सेन्चुरिले गरेका छ्न।

मायामा न कुनै जात हुन्छ न कुनै धर्म। मुस्लिम र हिन्दु प्रेमी प्रेमिका बिचको माया प्रेम दर्शाउन खोजेको उक्त भिडियोको निर्देशन सिर्जन बरालले गरेका छ्न।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read