Homeम्युजिक भिडियोराज खुम्बु को मुना ६ घन्टा मै Youtube Trending मा ।।

राज खुम्बु को मुना ६ घन्टा मै Youtube Trending मा ।।

गायक राज खम्बु र गायिका सुजाता वर्माको आवाज र मिस्टर आरजेको र्याप समावेश रहेको नया गीत ‘मुना’ सार्वजनिक भएको ६ घन्टा मै युटुब को ट्रेन्डिङ हानेको छ । गीतमा राजेन्द्र भट्ट “Mr.Rj” को संगीत रहेको छ भने नवराज कलाउनी को शब्द रहेको छ । उत्त गित मा स्वस्तिमा खड्का , नाजिर हुसेन अनि रियासा दाहाल देख्न सकिन्छ । पछिल्लो समय मा धेरै रुचाईएका कलाकार एकै साथ देखिँदा म्युजिक भिडियो हेर्ने दर्शक स्रोतालाई पनि केही फरक स्वाद पाएका छन । उत्त गित मा नृत्य निर्देशन राजिब समर ले गरेका छन भने निर्देशन सान थापा को रहेको छ । अहिले गित युटुब ट्रेन्डिङ को माथी तिर लाग्दै छ ।।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read