Home म्युजिक भिडियो Mr.Rj ले गर्दा रियाषा छोडेर स्वस्तिमा तिर लागे नाजिर हुसेन ।

Mr.Rj ले गर्दा रियाषा छोडेर स्वस्तिमा तिर लागे नाजिर हुसेन ।

नाजिर हुसैन,स्वस्तिमा खड्का र रियासा दाहाल स्टारर नेपाली म्युजिक भिडियो “मुना” आज शुक्रबार ४ बजे एट के एभरेस्ट मोसन पिक्चर्स को युट्युब च्यानलबाट रिलिज भएको छ।
अन्शु राई को लगानी तथा प्रस्तुती रहेको यस गीतमा नवराज कलाउनीको शब्दलाई राजेन्द्र भट्ट(मिस्टर आर. जे.) ले संगीतबद्द तथा मोहित मुनालले एरेन्ज गरि राज खुम्बु र सुजाता बर्माले स्वर भरेका छन।साथै मिस्टर आर जे ले यस गीतमा र्याप पनि भरेका छ्न।
पछिल्लो समय उत्कृष्ट म्युजिक भिडियो निर्देशन गरिरहेका सान थापाले यस म्युजिक भिडियोको निर्देशन गरेका छन भने राजिव समरले उन्लाई कोरियोग्राफिमा सहयोग गरेका छन।करिब ५ बर्ष पछि नाजिर र स्वस्तिमालाई एकै ठाउँमा काम गर्ने अवसर दिलाए र छोटो समयमा नै म्युजिक भिडियोमा जमेकी रियासा दाहाललाई पनि उहीँ सेटमा उभ्याए। अर्जुन घिमिरे तथा टिमले क्यामेरा चलाएको यस गीतको सम्पदान तथा कलरिङ ईन्टेन्स ईल्ड तथा सुप्रीम पराजुलिले गरेका छन।
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read