अलिजा गौतम पाएसि बल्ल बुझे पल ले माया के हो भन्ने !!

0
1014

लकडाउन केही खुकुलो भएसंगै केही चलाएमान भएको नेपाली म्युजिक क्षेत्र उपत्यका लगाएत विभिन्न क्षेत्रमा कोरोना को बढ्दो संक्रमण पछि धेरै जसो गीतका छायांकन रोकिएका छन तर उपत्यका लागाएत अन्य क्षेत्रमा निषेधाज्ञा जारी हुनुभन्दा अगाडी नै छायांकन भएका म्युजिक भिडियोहरु सार्वजनिक हुने क्रममा छन।यसैबीच निशान भट्टराई र सोनीका लामा द्वारा स्वरबद्ध अनि पल शाह र ऋषि धमला कि पत्नी अलिजा गौतम द्वारा अभिनित नयाँ म्युजिक भिडियो “आटो पिठो ” लाईम लाईट नामक युट्युब च्यानलबाट आज सार्वजनिक भएको छ।

लाईमलाईट को प्रस्तुति रहेको यस म्युजिक भिडियोको निर्देशन टेकेन्द्र शाह ले गरेका छन भने कोरियोग्राफी गम्भीर बिस्ट ko रहेको छ।दिपक शर्मा को शब्द, संगीत रहेको यस गीतको एरेन्ज नरेन्द्र वियोग ले गरेका छन।

यो भन्दा अगाडी कैयौं म्युजिक भिडियो निर्देशन गरेका निर्देशक शाह लकडाउन खुकुलो भएसंगै सम्पुर्ण सुरक्षाविधि अपनाएर सुटिङ गरिएको यस गीतले कोरोनाको त्रासमा रहेका सम्पुर्णमा केही मनोरञ्जनको आभास दिलाउला भन्ने बिश्वासमा रहेका छन। गित ले युटुब मा राम्रो रेस्पोन्स पाईरहेको छ

भिडियो सहित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here