Home समाचार Covid-19 ले न मरे हाम्रो समाज ले पक्कै मार्दिन्छ ।

Covid-19 ले न मरे हाम्रो समाज ले पक्कै मार्दिन्छ ।

नयाँ बानेश्वरस्थित Lord Buddha Boys and Girls Hostel मा बस्ने सिभिल अस्पतालका डाक्टर र नर्सहरुलाई हाेस्टेलमा बस्न देको भन्दै स्थानीयहरुले हाेस्टेल सञ्चालक माथी दुव्र्यवहार गरेका छन् । टोल सुधार समितिका अगुवा र स्थानीयले फ्रन्टलाइनका काम गर्ने डाक्टर र नर्सहरु लाई हाेस्टेलमा बस्न दिएर जोखिन बढाएको भन्दै दुव्र्यवहार गरेका हुन् । हिजो हाेस्टेलमै आएर डाक्टर र नर्सहरु निकाल्न खोजेको बताइएको छ । हाेस्टेल सञ्चालकका अनुसार अाफू बिहान उठ्न नपाउदै ५०/६० जनाको हुल ल्याएर अाफूलाई अपशब्द प्रयोग गरेको बताएका छन् । डाक्टर र नर्सहरु घरमा आउँदा जाँदा संक्रमणको जोखिम हुन सक्ने भन्दै त्यस हाेस्टेलमा भाद्र ४ गतेदेखि उच्च सतर्कता अपनाउदै बस्दै आएका थिए । Covid19 ले न मरे हाम्रो समाज ले पकै मर्दिन्छ ।। कठै मेरो समाज ।।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read