Home म्युजिक भिडियो स्कुल जानु भएको आमा र गित लेख्ने बुबा भएसी मात्र सुर ताल...

स्कुल जानु भएको आमा र गित लेख्ने बुबा भएसी मात्र सुर ताल सिक्न सकिन्छ हो दुर्गेश जी ??

दुर्गेश थापा को यहि भाद्र ४ गते आलु जस्तो गायक गित युटुब मा रिलिज भईसकेको छ। कसैले यसलाई राम्रो रुप मा लिएको छन् भने कति ले बेईजत हिसाब मा लिएका छन्। दुर्गेश फेसबुक,युटुब,टिकटिक सबै तिर ट्रोल को शिकार भैसी उनले यो गित निकालेका हुन्। उनको गायकी मा सबैले बिल्ला गरेसी उनले आलु जस्तो गायक गित निकालेका हुन। उनले यो गित मा यसरि भनेका छन् कि जसका आमा पढेलेखेकी छिन या बुबा ले गित लेख्थे भने सुरताल जानिन्थ्यो कि तर मेरो त आमा ले नि स्कुल देख्नु भएन बुबा ले नि गित लेख्नु भएन त्यसैले मैले शुर ताल सिक्न सकिन। यो कहा को लोगिक हो तपाई हरु नै भन्नुस शुर ताल आउन आफु संगीत क्लास लिनुपर्यो कि मैले कहा बाट सिकम भनेर हुन्छ ?? कि उहालाई थाहा नै छैन कि संगीत शुर ताल सिकाउने पाठशाला हुन्छ गुरु हरु हुनुहुन्छ।

नेपाल मा जे होस् संगीत मा ज्ञान भएका धेरै जस्ता गायक त अझै संगीत सिक्न गैरहेका हुन्छन भने उनि संगीत को बारेमा केहि थाहा नभएको भने कसरि सिकुम शुर ताल भन्दै बस्केका छन। उनलाई संगीत सिकाउने पाठशाला देखाउन पर्ने हो कि थाहा पाई पाई उनि झन् चर्चा मा आउन यो सबै गर्दै छ। उनलाई त्यो बारेमा जानकारी नहुनु ठुलो कुरो भएन तर मा कसरि जानु शुर ताल भन्नु भन्दा कहा गैर सिकू भनेको भए झन् राम्रो हुन्थ्यो कि !! उत्त गित मा उनि लगायत उनको साथ मा पल , पुष्प अनि सारिका देखा परेकी छिन। पल अनि पुष्प को क्रेज म्युजिक भिडियो मा एकदम राम्रो छ त्यसैले यहि क्रेज राखिराख्न अलि गित चोईस गरेर खेल्ने कि ? , हॊइन भने जस्तो पनि खेल्दा दर्शक श्रोता बाट सधै साथ् आइनाराख्ला फेरी !!

 

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read