अनामनगर स्थित एकदम फोहोर धोबीखोला मा ५-७ जना बच्चा यति मजाले पौडी खेल्दै थिए कि मानौ धोबीखोला होईन भर्खर हिमाल बाट बगेको स्वस्छ पानि हो। फोहोर नै फोहोर मिसिएको भनौ कि टोइलेट को सबै फोहोर मिसिएको भनौ धोबीखोला खोला भन्दा नि ढल जस्तो छ। बच्चा को इछ्या त हो उनिहरिलाई फोहोर सफा के थाहा उनीहरु जन्मे देखि यस्तै नै देखेका छन् धोबीखोला लाई। कुनै जनामा मा सफा पानि बग्ने खोला मा अहिले यस्तो पानि बग्छ कि मान्छे हरु मुख धोपेरा हिड्नु पर्छ । तर केहि बच्चा भने मजाले नुहाएर रमाईरहेका छन् ।