Home म्युजिक भिडियो नाजिर बुढि छोडेर साली तिर पल्किए। नाजिर , स्वस्तिमा , Mr.RJ ,...

नाजिर बुढि छोडेर साली तिर पल्किए। नाजिर , स्वस्तिमा , Mr.RJ , रियाषा यसरि रमाइलो गर्दै।

नाजिर र स्वस्तिमा लाई हामीले ५ बर्ष पछि फेरी पटक एकसाथ देख्न सकिन्छ । नाजिर को साली को भूमिका मा देख्न सकिन्छ स्वस्तिमा लाई अनि बुढी को रोल मा रियासा दाहाल लाई देख्न सक्ने छौ । रियासा को बुढो यानिकि नाजिर बुढी छोडेर साली को पछि लागेको देख्न सकिन्छ । मुना नाम गरेको नया गित भक्तपुर को घ्याम्पे डाडामा सुटिङ्ग भएको हो । मुना नाम गरेको उत्त गित को शब्द रचना नवराज कलौनी ले गरेका हुन् । त्यसैगरी संगीत Mr.RJ को रहेको छ।उत्त गित मा राज खुम्बु र सुजाता बर्मा को स्वर रहेको छ भने बिच बिच मा Mr.RJ को rap सुन्न पाईने छ । एकदम रमाइलो खालको भिडियो बनाएका छन् यस गित का निर्देशक शान थापा ले । थापा ले निर्देशन गरेका यो भन्दा पहिले का गित सबै हिट नै छन । उनि म्युजिक भिडियो का एकदम चर्चित अनि ब्यस्त निर्देशक मा पर्छन । राजिब समर को नृत्य निर्देशन रहेको छ भने छायांकन अर्जुन तिवारी टिम को रहेको छ । मुना गित को सुटिङ्ग केहि दिन अगाडि सकिएको छ भने हामीले मुना गित छिटै युटुब मा देख्न सक्ने छौ ।

 

 

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read