Home म्युजिक भिडियो थग लाईफ नेपाल को युटुब च्यानल "TLN Media" बाट बिनोद बानिया को...

थग लाईफ नेपाल को युटुब च्यानल “TLN Media” बाट बिनोद बानिया को नया गित श्रावन ३०,शुक्रबार रिलिज हुदै । 

थग लाईफ नेपाल को युटुब च्यानल TLN Media मा नया गित यहि शुक्रबार रिलिज हुदै । बिनोद बानिया को स्वर रहेको उत्त गित मा राजु ग्याबक र श्रेया महर्जन को अभिनय रहेको छ। शब्द संगीत स्वयम् बिनोद बानिया को रहेको उत्त गित निर्देशन भने मिलन शंकर ले गरेका छन। बिनोद बानिया ले यो भन्दा पहिले थुप्रै गित निकालेका छन् र सफल पनि भएका छन् सबै गित मा।उनको शंका नाम गरेको म्युजिक भिडियो बाट पनि एकदम आशा राखेका छन् । शंका गित यहि श्रावन ३० गते शुक्रबार ४ बजे रिलिज हुदै छ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read