Homeफिल्मसेलिब्रेटीउपासना र अनमोल को कोरोना रिपोर्ट नेगेटिभ ।

उपासना र अनमोल को कोरोना रिपोर्ट नेगेटिभ ।

केही हप्ताअघि यमाहा को एक स्कुटरको विज्ञापनको छायांकनमा उपस्थित एक महिलामा कोरोना देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका चर्चित अभिनेता अनमोल केसी र अभिनेत्री उपासना सिंह ठकुरीको स्वाब संकलन गरिएको थियो। स्वाब परीक्षण गर्दा नायक अनमोल केसी र नायिका उपासना सिंह ठकुरीको कोरोना रिपोर्ट नेगिटिभ आएको छ। यमाहा को ब्राण्ड एम्ब्यासडर रेहका अनमोल के सी को केही दिन अगाडि विज्ञापनका लागि फोटोसुट भएको थियो। अनमोल को रिपोर्ट आईतबार आएको हो भने उपासना ले शुक्रबार अस्पतालबाट प्राप्त रिपोर्ट इन्स्टाग्राममा सार्वजनिक गर्दै आफूमा कोरोना संक्रमण नदेखिएको जानकारी गराएकी थिइन्। कोरोना को रिपोर्ट नआउदा सम्म उनि घरमै आईसोलेशन मा बसेका थिए । 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read