Home फिल्म सेलिब्रेटी नागरिक नेटवर्क को शुक्रबार मा लेखिएको प्रियंका कार्की को बारेको लेखमा रेखा...

नागरिक नेटवर्क को शुक्रबार मा लेखिएको प्रियंका कार्की को बारेको लेखमा रेखा थापा को आपत्ति

नागरिक शुक्रबार मा लेखिएको प्रियंका कार्की को बारे को लेख मा रेखा थापा ले आपत्ति जनाएकी छिन । उत्त लेख मा प्रियंका बिहे पछि सुध्रेकी छिन भन्ने लेखिएको छ ।रेखा थापा भन्छिन बिग्रेको सुध्रेको कसरि थाहा पाउने कति गर्नेलाई बिग्रेको भन्ने कति गर्ने लाई सुध्रेको।  रेखा थापा आफ्नो फेसबुक मा ऋचा शर्मा , केकी अधिकारि , प्रियंका कार्की लाई ट्याग गर्दै लेख्छिन “छोरी बिग्रेको हो कि देख्नेका आँखा बिग्रेको? कुन फित्ताले, कुन तराजुले, कुन नैतीक शास्त्रले नापेर कसैलाई बिग्रेको र सप्रेको भन्छन? पुरुष सत्ताको दिमाग हल्लाएको भन्दा कस्तो होला? खोज्न जाने हो भने बजारमा  छोराका खातामा कुकर्म छैनन र? ”

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read