Home म्युजिक भिडियो २४ घन्टा नबित्दै DUPLICATE MAYA Youtube Trending मा

२४ घन्टा नबित्दै DUPLICATE MAYA Youtube Trending मा

नाजिर बले आचल शर्मा अभिनित म्युजिक भिडियो DUPLICATE MAYA २४ घण्टा नबित्दै youtube trending मा परेको छ । श्रावण २२ मा रिलिज भएको Duplicate Maya नामक गित दर्शक श्रोता ले एकदम रुचाउनु भएको छ । कृष्ण कार्कि र अप्सरा घिमिरे को स्वर रहेको उत्त गित ले दर्शक श्रोता बाट राम्रो प्रतिक्रिया पाएको छ जस्को कारण ले यति छिटै Trending मा पर्न सफल भएको छ । मनोज बस्नेत को निर्देशन रहेको उत्त गित मा नाजिर अनि बले को फरक रुप देख्न सकिन्छ । Choreography राजिब समर ले एकदम लोभलाग्दो गरेका छन भने छायांकन राम कुमार के.सि ले त्यसैगरी सम्पादन टेकेन्द्र शाह ले गरेका छन । उत्त गित 8K Everest Motion Pictures youtube च्यानल बाट रिलिज भएको छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read