Homeम्युजिक भिडियोDuplicate Maya मा नाजिर , बले अनि आचल ।

Duplicate Maya मा नाजिर , बले अनि आचल ।

नाजिर , बले अनि आचल लाई एउटै Music Video मा देख्न पाईने यो पहिलो पटक हो उत्त अबसर भने 8K Everest Motion Pictures Pvt.Ltd कम्पनी ले जुराएको छ । अहिले को समय मा Music Insdurty मा तहल्का पिटिरहेका तीन जनै मोडल एउटै Frame मा देख्न पाउनु पनि सबै का लागि राम्रो कुरा हो । अहिले धेरै रुचाएका यी तीन मोडल हरुले यस गितमा पनि पक्कै राम्रो काम गरेरै देखाउलान भन्ने आशामा छन यश गित का निर्देशक मनोज बस्नेत । निर्देशक मनोज बस्नेत ले यो भन्दा पहिले ३ वटा एकदम राम्रा गित निर्देशन गरेर चर्चा मा छन । उनको पहिलो निर्देशन मा रहेको गित थ्यो Nyasro । उन्को यो चौथौ गित हो आफ्नै निर्देशन मा रहेको । यसै गरि Duplicate Maya को Choreoghraphy भने राजिब समर ले गरेका छन,त्यसैगरि छायांकन राम कुमार के.सी ले गरेका छन् । Duplicate Maya सुन्दै कस्तो खाल्को माया हो जस्तो लाग्छ !! कृष्ण कार्की र अप्सरा घिमिरे को स्वर रहेको उत्त गित को शब्द रचना भने टुरिष्ट जङ्ग बि.क ले गरेका छन भने संगीत सन्तोष सुनार को रहेको छ । कृष्ण कार्की को यो भन्दा पहिलेको गित घरबार दर्शक हरुले एकदम माया गरिदिनु भको थ्यो र उहाँ अहिले पनि एकदम आशा मा हुनुहुन्छ फेरि पनि उति नै माया दर्शक श्रोता बाट पाउने छु । त्यसै गरि अप्सरा घिमिरे The Voice of Nepal बाट नाम कमाएकि र 8K मा रहेको Nyasro गित को Reply Version गाएर चर्चा मा आएकी गायिका हुन । Duplicate Maya title गरेको उत्त गित 8K Everest Motion Pictures youtube channel बाट छिटै रिलिज हुँदै छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read