Home समाचार पुर्ब पश्चिम राजमार्ग को चोर खोला मा पहिरो को बिचमा पर्यो गाडी...

पुर्ब पश्चिम राजमार्ग को चोर खोला मा पहिरो को बिचमा पर्यो गाडी ।

दाङ को धानखोला नजिक चोर खोला भन्ने ठाउमा ठुलै पहिरो गएका ले केही बेर बाटो ठप्प भयो । Army टिम को सहयोग सबै यात्री ले पाए । एउटा कार भने पहिरो को बिच्मै फस्यो । कार वाला भन्छन गाडी ढुङ्गा मा अड्कियो अगाडि बढाउन खोज्दा खोज्दै अगाडि पहिरो आयो अनि पछाडी ल्याउन खोज्दा पछाडी बाट नि पहिरो आयो । यसरी गाडी पहिरो को बिच्मै फस्न गयो ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read