दाङ को धानखोला नजिक चोर खोला भन्ने ठाउमा ठुलै पहिरो गएका ले केही बेर बाटो ठप्प भयो । Army टिम को सहयोग सबै यात्री ले पाए । एउटा कार भने पहिरो को बिच्मै फस्यो । कार वाला भन्छन गाडी ढुङ्गा मा अड्कियो अगाडि बढाउन खोज्दा खोज्दै अगाडि पहिरो आयो अनि पछाडी ल्याउन खोज्दा पछाडी बाट नि पहिरो आयो । यसरी गाडी पहिरो को बिच्मै फस्न गयो ।

