देश भर पानी को बहाब बढे सगै चितवन को नारायणी किनार मा रहेको दुईवटा हात्ती को प्रतिमा मध्य एउटा नारायणी नदि ले बगाएको छ । नदीमा पानीको बहावले खतराको रेखा पार गरिसकेको नारायणी नदी देवघाट बाढी मापन केन्द्र ले जनाएको छ।
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |