Home समाचार चितवन को नारायणी किनार मा रहेको हात्ती को प्रतिमा बगाएको छ।

चितवन को नारायणी किनार मा रहेको हात्ती को प्रतिमा बगाएको छ।

देश भर पानी को बहाब बढे सगै चितवन को नारायणी किनार मा रहेको दुईवटा हात्ती को प्रतिमा मध्य एउटा नारायणी नदि ले बगाएको छ । नदीमा पानीको बहावले खतराको रेखा पार गरिसकेको नारायणी नदी देवघाट बाढी मापन केन्द्र ले जनाएको छ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read