Homeसमाचारप्युठान मा एक युबक ले गरे आत्महत्या

प्युठान मा एक युबक ले गरे आत्महत्या

२०७७ श्रावण ६ गते मङगलबार राती ९ बजे प्यु.न.पा -२ का बोम बहादुर बि.क नाम गरेका एक युबक ले आफ्नै घर को खाना बनाउने ठाउमा झुन्डेर आत्महत्या गरेका छन। उनले के कारण ले आत्महत्या गरे भन्ने चाहि अझै खुल्न सकेको छैन ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read