Home समाचार लकडाउन सकिए पनि लामो दुरि को यातायात अहिले नचल्ने ।

लकडाउन सकिए पनि लामो दुरि को यातायात अहिले नचल्ने ।

सरकार ले श्रावण ६ गते राति १२ बजे देखि लकडाउन अन्त्य गर्ने घोषणा गरेको छ तर लामो दुरि को सार्वजनिक यातायात भने भाद्र १ बाट मात्र संचालन मा लाउने भएको छ । सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडा ले भाद्र १ देखि मात्र लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read