श्रावण ५ गते भत्किएको पुल अहिले बन्ने कुरा त भएन भएन उत्त पुल को विकल्प पनि निस्किन सकेको छैन । तत्कालिन का लागि साईड साईड बाट जाली उठाएर बिचमा माटो हालेर सुचारु गर्ने तयारी मा छन । उत्त बाटो मा तल्लो साईड मा त्रिसुलि नदि बगेको छ भने माथि बाट पहिरो झरिरएको छ , बाटो कहिले बन्ला र जाउला भनेर कुरेका उत्त यात्रुहरु डरै डर मा बसेका छन । लाखौ यात्रु हरु बिचल्ली मा परेका छ्न न यता जाउ न उता जाउ भएर बसेका छन ।


