Home समाचार पुर्ब पश्चिम सडकमा धादिङ चितवन जोड्ने भत्किएको पुल अझै बन्न सकेको छैन

पुर्ब पश्चिम सडकमा धादिङ चितवन जोड्ने भत्किएको पुल अझै बन्न सकेको छैन

श्रावण ५ गते भत्किएको पुल अहिले बन्ने कुरा त भएन भएन उत्त पुल को विकल्प पनि निस्किन सकेको छैन । तत्कालिन का लागि साईड साईड बाट जाली उठाएर बिचमा माटो हालेर सुचारु गर्ने तयारी मा छन । उत्त बाटो मा तल्लो साईड मा त्रिसुलि नदि बगेको छ भने माथि बाट पहिरो झरिरएको छ , बाटो कहिले बन्ला र जाउला भनेर कुरेका उत्त यात्रुहरु डरै डर मा बसेका छन । लाखौ यात्रु हरु बिचल्ली मा परेका छ्न न यता जाउ न उता जाउ भएर बसेका छन ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read