Home फिल्म मुभी रिभ्यु DURGESH THAPA ले ल्याए देश को हालत को बारेमा तिज को गित...

DURGESH THAPA ले ल्याए देश को हालत को बारेमा तिज को गित “बिच्च बिच्चमा 3

नेपाली श्रोताहरु को मन मा बलियो ठाउँ बनाउदै आएका Durgesh Thapa को नया गित बिच्च बिच्चमा 3 Youtube मा आईसकेको छ र दर्शक हरुले पहिले जस्तै माया दिईरहनु भएको छ । वसन्त थापा को लय सब्द मा रहेको यो गित निर्देशन भने काजिश श्रेष्ठ गरेका छन । यश गित मा सिमाना विवाद , सुन काण्ड , क्वारेन्टाइन भित्र नै बलात्कार, कोरोना को कारण ले ज्यान गुमाएको तर कोरोना मरेपछि मात्र प्रुस्टी भएको विभिन्न किसिम का भ्रष्टाचार को बिरुद्ध को भन्डाफोर गरेको पाईन्छ।

उनी केही फरक शैली का गित गाएर परिचित छन । Model मा जमेका उनी चर्चा भने गित गाएरै पाउने गर्छन चाहे त्यो राम्रो चर्चा होस या नराम्रो चर्चा ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read