प्रधानमन्त्री ओली भनछन्, यति धेरै शिक्षक छन् , तलब बढाउ भनछन्..किन बढाउने तलब ??

प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलन गरिरहेका सामुदायिक विद्यालयका शिक्षकहरूले तलब बढाउ माग गरेको बताएका छन् ।

शिक्षकहरूको कार्यसम्पादन र  विद्यालय शिक्षा ऐनका विषयमा प्रधामन्त्री ओली र एमाले नेताहरूले टिप्पणी गरेका हुन्।
एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओली भनछन् ,‘यति धेरै शिक्षक छन्। अस्थायीलाई स्थायी गरिदेऊ भनेको छ। करारलाई स्थायी गरिदेऊ भनेका छन्। तलब  बढाउ पुगेन भनेको छ। किन बढाउने तलब  ४८अठचालिस  प्रतिशत पास गर्न?? कि  ५२ बहुन्न प्रतिशत फेल गर्न?’

अर्कातिर पुष्प  कमल दाहाल प्रचण्डले एक कार्यक्रममा बोल्दै काठमाडौँमा आन्दोलन गरिरहेका  शिक्षक कर्मचारीलाई माग पूरा नभएसम्म आन्दोलनको मैदान नछाड्न आग्रह गरेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *