पाँच दिन अगाडिमात्र रिलिज भएको ट्रेलर युट्युब ट्रेन्डिङको मुभी सेक्सनतर्फ नम्बर एकमा आइपुगेको हो।
उक्त ट्रेलरले पाँच दिनमा २१ लाख भन्दा बढी भिउज पाएको छ । केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रमा कृषा चौलागाईंको निर्देशन रहेको छ । चलचित्रमा दिव्या रायमाझी, सुपुष्पा भट्ट, सुरक्षा पन्त, प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, प्रमोद अग्रहरि, लगायतको अभिनय रहेको छ ।
यस चलचित्र चैत्र २९ गते रिलिज हुदैछ।